कोशीमा पनि भत्कियो कांग्रेस–एमाले गठबन्धन, सत्ता छाड्ने निर्णय

  • बिहीबार ३२ असार २०८३ ०८:५३ AM
विराटनगर । कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय भएको छ। विराटनगरमा बिहीबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको गठबन्धनलाई अब निरन्तरता नदिने औपचारिक निर्णय गरेको