महिला उद्यमीको प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री वालेन्द्र शाह

  • बिहीबार ३२ असार २०८३ ०८:४९ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको बृहत् छलफलमा उनले महिला उद्यमीहरूका