प्रधानमन्त्रीसँगकाे भेटपछि महिला उद्यमी – ‘हामीलाई सुन्नु मात्र भएन,उहाँ एक्सन ओरिएन्टेड देखिनुभयो’ 

  • बिहीबार ३२ असार २०८३ ०९:१९ AM
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि सरकारले आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले महिला उद्यमीबाट उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धनका… Continue reading प्रधानमन्त्रीसँगकाे भेटपछि महिला उद्यमी – ‘हामीलाई सुन्नु मात्र भएन,उहाँ एक्सन ओरिएन्टेड देखिनुभयो’