प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु

  • बिहीबार ३२ असार २०८३ १०:०० AM
प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा सरकारका समसामयिक विषय तथा मन्त्रालयगत एजेन्डामाथि छलफल भइरहेको बताइएको छ।