मधेश प्रदेशमा गठबन्धन सरकारले निरन्तरता पाउने

  • बिहीबार ३२ असार २०८३ ०३:५८ PM
विजयकुमार साहढल्केबर, असार ३२ गते । मधेश प्रदेशमा तीन दलको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरिएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार...