रूपन्देहीमा बस दुर्घटना : एक जनाको मृत्यु, सात घाइते
बिहीबार ३२ असार २०८३ ०३:१० PM
कपिल ज्ञवालीसिद्धार्थनगर, असार ३२ गते । रूपन्देहीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।सिद्धार्थ राजमार्गअन्तर्गत रूपन्देहीको ओमसतिया गाउँपालिका–२...