आगामी ५० वर्षलाई हेरेर सरकारले विद्यालय शिक्षा विधेयक ल्याउँदैछ : मन्त्री पोखरेल

  • बिहीबार ३२ असार २०८३ ०४:०१ PM
काठमाडौं : सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिएका छन् ।  बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पोखरेलले अबको ५० बर्षसम्मका शिक्षा क्षेत्रका सम्भावित चुनौतीहरूलाई सम्बोधन गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइने जानकारी दिएका हुन् ।उनले वर्तमान समयमा प्रविधिको विकास र एआईको बढ्दो प्रयोग जस्ता विषयहरूलाई समेट्ने गरी विधेयक आउने बताए । उनले नेपालभरिको सम्पूर्ण विद्या