भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नेपाल टेलिकमका पूर्वएमडी सुनिल पौडेललाई साढे आठ वर्ष कैद
बिहीबार ३२ असार २०८३ १०:१२ AM
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै साढे आठ वर्ष कैद सजायको फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले