काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज सरकार, संघीय सांसद तथा निजी क्षेत्रका प्रतिनिधिबीच आन्तरिक रोजगारी प्रवर्द्धन र दक्ष जनशक्ति उत्पादनका विषयमा अन्तरक्रिया तथा छलफल भएको छ। मन्त्रालयमा आयोजित छलफलमा प्रतिनिधिसभा सदस्य विदुषी राणा र अनुष्का श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष तथा विभिन्न व्यवसायिक संघ–संगठनका… Continue reading कार्यस्थलमै सीप, उद्योगलाई दक्ष जनशक्ति : सरकार–निजी क्षेत्रबीच सहकार्य बढाउने तयारी