धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न, सुदूरपश्चिम अगाडि

  • बिहीबार ३२ असार २०८३ ११:०७ AM
काठमाडौं / चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल