राष्ट्रपति पौडेलसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

  • बिहीबार ३२ असार २०८३ ०४:३२ PM
काठमाडौँ, असार ३२ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिए कोर्टेभलले बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा बिहीबार सो भेटवार्ता भएको हो...