घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद

  • बिहीबार ३२ असार २०८३ १०:५० AM
विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई समेत आठ वर्ष कैद सजाय सुनाएको छ ।