काठमाडौं। सरकारले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न तथा आन्दोलनरत पीडितहरूसँग वार्ता अघि बढाउन उच्चस्तरीय वार्ता टोली गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र… Continue reading मन्त्रीपरिषद् : मिटरब्याज पीडितसँग वार्ताका लागि सरकारद्वारा उच्चस्तरीय वार्ता टोली गठन, राष्ट्र बैंकलाई सिक्का टकमरी गर्न अनुमति