काठमाडौं। इजरायलमा सुसारेका रूपमा काम गर्न पहिलो चरणमा ८३६ नेपाली कामदार छनोट भएका छन्। इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले चिट्ठा प्रणालीमार्फत उनीहरूको छनोट गरेको हो। नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभाग तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा श्रव्यदृश्य माध्यमबाट गरिएको छनोट प्रक्रियामा एक हजार ११५ जना सहभागी भएका थिए। तीमध्ये ७८४ पुरुष र ३३१… Continue reading पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै