देशभर ७२.१४ प्रतिशत धान रोपाइँ , सुदूरपश्चिम सबैभन्दा अगाडि

  • बिहीबार ३२ असार २०८३ १०:५२ AM
काठमाडौं । चालु आर्थिक वर्षको असार मसान्तसम्म देशभर कुल ७२ दशमलव १४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार बिहीबार (असार ३२ गते) सम्म देशभर धान रोपाइँ हुने कुल १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ८५ हजार ९८ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको हो। असार मसान्तसम्म… Continue reading देशभर ७२.१४ प्रतिशत धान रोपाइँ , सुदूरपश्चिम सबैभन्दा अगाडि