मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन
बिहीबार ३२ असार २०८३ ११:५७ AM
काठमाडौं / सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर