काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो । बैठकले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन वार्ता टोली बनाउने, रु १ र रु २ का नयाँ डिजाइनका सिक्का टकमरी गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्नेलगायतका निर्णय