बालेन–विश्व भेट : मौद्रिक नीतिमा खुकुलोपन खोज्दै प्रधानमन्त्री, गभर्नरले दिए सहजीकरणको प्रतिबद्धता

  • बिहीबार ३२ असार २०८३ १२:४७ PM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई बोलाएर मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवद्र्धनका लागि मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव… Continue reading बालेन–विश्व भेट : मौद्रिक नीतिमा खुकुलोपन खोज्दै प्रधानमन्त्री, गभर्नरले दिए सहजीकरणको प्रतिबद्धता