उपराष्ट्रपति चढेको जहाज निजगढको आकाशमा होल्ड

  • बिहीबार ३२ असार २०८३ १२:२८ PM
प्रतिकूल मौसम तथा न्यून भिजिबिलिटीका कारण उपराष्ट्रपति रामसहाय प्रसाद यादव सवार विमानले केही समय निजगढको आकाशमा होल्ड गरेको छ । उपराष्ट्रपति यादव कतारका पूर्व अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति राष्ट्रपतिका तर्फबाट समवेदना व्यक्त गर्न असार ३० गते कतार प्रस्थान गरेका थिए । उनी आज अपराह्न