नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा The post नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियामकीय भूमिका बलियो बनाउन सञ्चारमन्त्रीको निर्देशन appeared first on Technology Khabar.