नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

  • बिहीबार ३२ असार २०८३ ०२:०८ PM
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा रोजगार सम्बन्धी नीति, सामाजिक संवाद र रोजगारदाता हितको प्रतिनिधित्व गर्ने प्रमुख संस्थागत संयन्त्रका रूपमा रहेको रोजगारदाता परिषदको गठन प्रक्रियाले आज पूर्णता पाएको छ । आज महासंघ सचिवालय, टेकुमा सम्पन्न परिषद्को पहिलो बैठकमा रोजगारदाता परिषदका सभापति श्री प्रबल जंग पाण्डेको सभापतित्वमा गठित परिषदका सदस्यहरूलाई महासंघका अध्यक्ष… Continue reading नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो