भोलिदेखि नयाँ आर्थिक वर्ष, लागू हुनेछ नयाँ व्यक्तिगत आयकर

  • बिहीबार ३२ असार २०८३ ०१:१६ PM
काठमाडौं । बिहीबार (आज) देखि आर्थिक वर्ष ०८२–०८३ समाप्त भइ शुक्रबार (भोलि) बाट नयाँ आर्थिक वर्ष सुरु हुँदैछ । नयाँ आर्थिक वर्षसँगै सरकारले लिएका नयाँ आर्थिक नीतिको कार्यान्वयन सुरुदेखि पूरानो आर्थिक क्रियाकलापको मिलानसम्म हुने गर्दछ । नयाँ सरकारले ल्याएको बजेटमार्फत् नयाँ आर्थिक वर्षमा व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि साउन साउन १ गते शुक्रबारदेखि लागू हुनेछ