कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

  • बिहीबार ३२ असार २०८३ ०१:२२ PM
कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिटको आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।