काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन विशेष अग्रसरता देखाएका छन् । प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग छलफल गर्दै आगामी दिनमा मौद्रिक नीतिमार्फत् आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिए । करिब १ घण्टा भएको छलफलमा उनले सरकार र केन्द्रीय बैंकको सहकार्यबाट मात्र आर्थिक आत्मविश्वास बढाउन