काठमाडौं : व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा पूरक आरोपपत्र दायर गरेको छ। विशेष अदालतबाट