प्रधानमन्त्रीलाई बुझाईयो “संविधान संशोधन बहस पत्र प्रतिवेदन

  • बिहीबार ३२ असार २०८३ ०२:४१ PM
 काठमाडाैं । “संविधान संशोधन बहस पत्र” तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले २०८३ असार (३२ गते) आज आफ्नो प्रतिवेदन पेश गरेको हो। २०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं। ४ मा… Continue reading प्रधानमन्त्रीलाई बुझाईयो “संविधान संशोधन बहस पत्र प्रतिवेदन