काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौंमा हुने भएको छ । आगामी साउन २४ देखि २७ गतेसम्म हुने सम्मेलनमा फोनिजमा आबद्ध जातीय पत्रकार सङ्गठनहरू तामाङ पत्रकार सङ्घ, किरात राई पत्रकार सङ्घ, तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ, थारु पत्रकार सङ्घ नेपाल,