संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश

  • बिहीबार ३२ असार २०८३ ०२:४२ PM
काठमाण्डु – ‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार प्रतिवेदन पेश गरेको हो । २०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ४ मा देशको दीर्घकालीन राजनीतिक