साउने सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदा

  • बिहीबार ३२ असार २०८३ ०२:२५ PM
तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाले लिम्बु समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सिसेक्पा तङ्नाम र साउने सङ्क्रान्तिको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै २०८३ साउन १ गते गाउँपालिका क्षेत्रभित्र सार्वजनिक