टोकियो : जापानकी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक ५० प्रतिशतभन्दा तल झरेको छ। जिजी प्रेसले बिहीबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार ताकाइची सरकारप्रतिको जनसमर्थन ४९ प्रतिशतमा सीमित भएको हो। सर्वेक्षणअनुसार ६० देखि ७० वर्ष उमेर