आजदेखि लागू नयाँ कर व्यवस्था : शिक्षा, स्वास्थ्य, बिजुलीलगायत सेवामा बढ्यो कर, कुनमा कति?

  • बिहीबार ३२ असार २०८३ ११:४४ PM
काठमाडौँ : सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटअनुसार १ साउन (आज)देखि विभिन्न कर तथा राजस्वसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरमा केही राहत दिइएको छ भने चुरोट, सुर्तीजन्य पदार्थ, मदिरा तथा केही विलासिताका वस्तुमा