देशभर वर्षा, केही स्थानमा भारी वर्षाको चेतावनी

  • शुक्रबार​ १ साउन २०८३ ०६:२८ AM
काठमाडौँ, साउन १ गते । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेख...