आज साउने सङ्क्रान्ति पर्व

  • शुक्रबार​ १ साउन २०८३ ०७:५२ AM
काठमाडौँ, साउन १ गते । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ ।सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा...