पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

  • शुक्रबार​ १ साउन २०८३ ०७:४८ AM
महेन्द्रनगर (धनुषा), साउन १ गते । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका...