वाइडबडी प्रकरणमा मुछिएका शाहीलाई मुख्यमन्त्री बनाउने सहमति

  • शुक्रबार​ १ साउन २०८३ ०८:०१ AM
वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभाका १६ जना सदस्यले बिहीबार प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा १८८(४) तथा कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १५२ (२) बमोजिम नेकपा र नेपाली कांग्रेसका १६ जना सांसदहरूले संयुक्त रूपमा लिखित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।उक्त अविस्वास प्रस्तावमा मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाइसकेको उल्लेख गर्दै उनलाई पदबाट हटाउन माग गरिएको छ। कर्णाली प्रदेशसभा नियम