तीन महिनामा ३ हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु
शुक्रबार १ साउन २०८३ ०२:२२ AM
काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशभर ३ हजार २९६ विपद्का घटना हुँदा १६० जनाको मृत्यु भएको छ। यस अवधिमा दुई जना बेपत्ता भएका छन् भने ९४५ जना घाइते भएका छन्। विपद्का कारण ४ हजार