मधेशमा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न

  • शुक्रबार​ १ साउन २०८३ १०:१८ AM
विजयकुमार साहढल्केबर, साउन १ गते । मधेश प्रदेशमा असार मसान्तसम्म धान खेतीयोग्य जमिनको ५७.९३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश प्रदेशले सार्वजनिक...