काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपाल जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन,