मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

  • शुक्रबार​ १ साउन २०८३ ०७:०९ AM
नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ ।