बागमतीमा ८ मन्त्रालय, १४ मन्त्री !

  • शुक्रबार​ १ साउन २०८३ ०८:११ AM
काठमाण्डु – मन्त्रालयको सङ्ख्या घटाएपनि बागमतीमा ६ जनालाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । बागमती प्रदेश सरकारले १४ बाट घटाएर ८ मा कायम गरेपनि सत्ता समीकरणलाई सन्तुलन बनाउनमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ८ जना विभागीय मन्त्रीका साथै ६ जनालाई कुनैपनि मन्त्रालयको जिम्मेवारी नदिएर कायमै राखेका हुन् । शुक्रबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै बागमती प्रदेशमा मन्त्रालयको