नेपाल टेलिकमका सिमकार्ड लगायतका अन्य सामग्री आजदेखि सेवाग्राहीको घरैसम्म पुर्याईने

  • शुक्रबार​ १ साउन २०८३ ०७:५३ AM
आज साउन १ गतेदेखि नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी हुने भएको छ। नेपाल The post नेपाल टेलिकमका सिमकार्ड लगायतका अन्य सामग्री आजदेखि सेवाग्राहीको घरैसम्म पुर्याईने appeared first on Technology Khabar.