भाडा नतिर्ने उद्योगमाथि मन्त्री यादवको कडाइ, थप पाँच उद्योगले बक्यौता तिरे

  • शुक्रबार​ १ साउन २०८३ ०७:५० AM
  काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको सक्रियतापछि वर्षौंदेखि सरकारी भाडा नतिरी उद्योग सञ्चालन गर्दै आएका उद्योगहरूबाट बक्यौता रकम उठ्न थालेको छ। मन्त्री यादवले सात दिनभित्र सम्पूर्ण भाडा बक्यौता चुक्ता नगरे उद्योगहरूको विद्युत र खानेपानीको