काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार (साउन १ गते) देखि पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका आचार्यले आजबाट कार्यभार सम्हालेका हुन् । बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका आचार्यले यसअघि विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा… Continue reading लुम्बिनी विकास बैंकको नवनियुक्त सीईओ सुमन आचार्यले सम्हाले नेतृत्व