युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु

  • शुक्रबार​ १ साउन २०८३ ०२:४७ PM
कम्पाला (युगान्डा), साउन १ गते । पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले शुक्रबार जन...