काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्। प्रदेश सरकारमा कांग्रेसले साथ छाडेको प्रसङ्गलाई लक्षित गर्दै उनले यस्तो बताएका छन्। केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई एक्ल्याउने प्रयास अगाडि बढिरहेका छन्। हामी अर्कालाई नसमाती उठ्नै नसक्ने लहरो होइन। हामी एउटा स्वतन्त्र वृक्ष हौँ, अरूContinue reading "‘एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ’ : ओली "