‘हामीले धक्का खाएका छौँ, सिद्धिएका होइनौँ’ : अध्यक्ष ओली

  • शुक्रबार​ १ साउन २०८३ ०९:२८ AM
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्। शुक्रबार नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा झूटो प्रचार र दुष्प्रचार भइरहेको दाबी गरे। आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने… Continue reading ‘हामीले धक्का खाएका छौँ, सिद्धिएका होइनौँ’ : अध्यक्ष ओली