पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ बैठकबाट नेपाल र भारतबीचको सीमापार विद्युत् प्रसारण क्षमता उल्लेखनीय रूपमा विस्तार गर्ने निर्णय भएपछि नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले खुशी व्यक्त गरेको छ । ढल्केबर–मुजफ्फरपुर तथा ढल्केबर–सितामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट बढाई १,६५० मेगावाट पु¥याउने तथा आयात क्षमता १,००० The post नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत appeared first on Businesspana.