फुटवेयर उद्यमीलाई प्रधानमन्त्री बालेनले भने - जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छौँ

  • शुक्रबार​ १ साउन २०८३ ०९:२१ AM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले स्वदेशमा उत्पादित जुत्ताचप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर