गभर्नर र अर्थमन्त्रीको एक स्वर : राष्ट्र बैंकमा अर्थसचिवको उपस्थितिले समन्वय बढाउँछ, हस्तक्षेप होइन

  • शुक्रबार​ १ साउन २०८३ ११:१३ AM
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनको विषयमा केन्द्रीय बैंकको स्वायत्तता, सरकारसँगको समन्वय, बोर्ड संरचना तथा डिजिटल वित्तीय प्रणालीका चुनौती र अवसरहरूबारे संसदीय समितिमा छलफल भएको छ। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बदलिँदो विश्व अर्थतन्त्र, वित्तीय प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डलाई सम्बोधन गर्ने गरी राष्ट्र बैंक ऐनलाई समयसापेक्ष… Continue reading गभर्नर र अर्थमन्त्रीको एक स्वर : राष्ट्र बैंकमा अर्थसचिवको उपस्थितिले समन्वय बढाउँछ, हस्तक्षेप होइन