अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को संशोधन अपरीहार्य भएरै सरकारले संशोधन गर्न लागेको बताएका छन् । राष्ट्र बैंकलाई थप स्वायत्त, व्यवसायिक र प्रविधिमैत्री बनाउनका लागि विद्यमान ऐनमै संशोधन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर सरकारले यो प्रक्रिया अघि बढाएको उनको भनाइ छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा भएको ऐन संशोधन सम्बन्धि प्रारम्भिक The post राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ appeared first on Businesspana.